मंगलबार १९ साउन २०७८

बैतडी । बिहीबार साँझ एक किशोरी श’ङ्कास्पद रूपमा मृ,त भेटिएकी छन् । जिल्लाको दोगडाकेदार गाउँ पालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट मृ,ता वस्थामा भेटिएकी हुन। ती किशोरीको श,व स्थानीय लवलेक ज’ङ्गलमा वि,भ त्स अवस्थामा फेला परेको मृ,तकका आफन्त शिवराज भट्टले जानकारी दिनुभयो ।

बुधबार घरबाट विद्यालय गएकी र घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्टको श,व ह,त्या गरी फालिएको अवस्थामा फेला परेको छ। उहाँले भन्नुभयो, “मृतकको शरीरभरि नि’लडाम र घा’उ रहेका छन्, कपडा पनि च्या’तिएको अवस्थामा छन् ।” ती किशोरी बुधबार विद्यालयमा उपस्थित रहेकी र त्यसपछि घ’टना भएको हुनसक्ने सनातन ध’र्म माविका प्रधानाध्यापक बलदेव नाथको भनाइ छ ।

उहाँले भन्नुभयो, “घटना हुनु निकै दुःखद् छ, घटनामा संलग्नलाई आवश्यक का’रवाही हुनुपर्छ ।” घटनास्थलकै प्रकृति हेर्दा श’ङ्कास्पद रहेको घटनास्थलमा खटिएका खोचलेक प्रहरी चौकीका प्रमुख मोती बमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “बीच ज’ङ्गलमा श,व फेला परेको छ, क’पडा खो’लेको अवस्थामा छ, थप कुरा अनुसन्धानपछि थाहा होला”, घटनास्थललाई सुरक्षित पारिएको खोचलेक प्रहरी चौकीले जनाएको छ ।

घ’टनालाई ग’म्भीर रूपमा लिएको र दो’षीलाई कानूनी क’ठघरामा ल्याइने बैतडीका प्रहरी प्रमुख एंव प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताउनु भयो । उहाँले भन्नुभयो, “किशोरीको कसले किन ह,त्या गरेको हो भन्ने विषयमा अहिलेनै भन्न सकिने अवस्था छैन ।” घ’टनाको विस्तृत अध्ययन गर्नका लागि धनगढीबाट तालिम प्राप्त कुकुर समेत मगाइसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । किशोरी खोचलेकस्थित सनातन ध’र्म माविमा कक्षा १२ मा अध्ययनरत थिइन् ।


Last Updated on: February 5th, 2021 at 8:33 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
५९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया