शनिबार ३० आश्विन २०७८

मानिसहरुले पैसा कमाउन कै लागि कडा मिहेनत गरेर काम गर्ने गर्छन् । कुनै मानिसलाई दिनभर काम गरेर दुई छाक खान पनि समस्या पर्छ । तर कुनै मानिस थोरै मिहेनतले धेरै कमाउने पनि हुन्छन् ।

यस्तै एक मानिस जसले थोरै मिहेनतले धेरै पैसा जम्मा गरेका छन् । तपाईलाई थाहाँ छ, फ्लोयड मेभेदरले थोरै मिहेनतमा धेरै पैसा कमाउने गर्छन् ।

उनी विश्वकै सबैभन्दा धनी एथ्लेटिकमा पनि गनिने गर्छन् । सुनको कपमा ड्रिंक गर्ने उनले धेरैजसो चीज सुनको नै प्रयोग गर्छन् । उनलाई पैसाको कुनै कमी छैन ।

उनको ४ हजार करोडको सम्पत्ती रहेको बताइएको छ । उनलाई कुनै साथीले केहीमा खर्च गर्न भनेमा सजिलै खर्च गरिदिन्छन् ।

उनले आफ्नो करियरमा ५० म्याच खेले, जसमा सबैमा जिते । उनले आफ्नो अन्तिम म्याच २०१७ मा खेलेका थिए । त्यस समय उनले १८ सय करोड कमाएका थिए ।


Last Updated on: February 5th, 2021 at 9:24 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया