मंगलबार ०८ आषाढ २०७८

केपी शर्मा ओलिले काठमाडौंको नारायण हिटि अगाडी विशाल जनसभाको सम्बोधन गर्दै सम्पूर्ण देशभक्त माहानुभाबलाई अबको १० बर्ष एकजुट भएर देश निर्माणको कार्यमा लाग्नु हुन आह्वान गर्नुभयो।।

देश गलत मान्छेको हातमा जानबाट जोगाउन आफुले संसद विघटन गर्ने जस्तो कठोर निर्णय गर्न परेको बताएका छ्न।।

यसैबिच कोरोनाको समयमा पनि ज्यानको बाजि राखेर देश र जनताको हक हितको लागि लड्नु भएको भन्दै सुरक्षाकर्मी र स्वास्थ कर्मिलाइ धेरै धन्यवाद दिनु भयो।।आजको बृहत सभालाई सफल पार्न हजारौंको संख्यामा युवा देखि वृद्ध सम्म काठमाडौंमा जम्मा भएका थिए ।।। उपस्थित कतिपय युवाले केपि ओलि आइ लभ यु आज हैन भोलिलाई १० बर्ष ओलिलाई भन्दै नारा समेत लगाएका थिए
भासणकै क्रम मा माधब प्रचण्ड समुहले यो बुढो बिरामी छ कति पो बाच्लार भनेर आफुलाइ समर्थन गरेको तर पछि आफुले मृगौला फेरेपछी बुढो बाच्नी भो अब यस्ले देशको बिकास गर्छ सबैको बिचमा लोकप्रिय हुन्छ र हामिलाइ माथी आउन दिदैन भन्दै साइड लागेको बताएका छन।।

छोडेर जाने माधब प्रचण्ड समुहलाई ब्याङ्ग गर्दै रुख बाट २-४ वटा पात हरु खस्दैमा केही फरक पर्दैन। नयाँ पात हरु पलाउछ्न बरु झरेको पात हरु कुहिन सक्छन भन्दै हसाउनु भयो बाकी भिडियोमा हेर्नुहोस।।

यो पनि पढ्ननु होस खोटाङ जिल्लामा रहेको प्रसिद्ध धार्मिक स्थल हलेसी महादेव को मन्दिर मा मन्दिर खुलेको एक महिना मै रु छ लाख जति भेटि संकलन भएको छ।।।

कोरोनाको कारणले गत साल चैत महिनाको ११ गते देखि बन्द भएको मन्दिर मंसिर महिनाबाट सर्बसाधारण को दर्शनको लागि खोलिएको थियो। हिन्दु धर्मावलम्बीले मन्दीर दर्शन गरि वर माग्दा आफ्नो इच्छा पूरा हुने बिश्वास सहित यो मन्दिरको दर्शन गर्ने गर्दछ्न।


Last Updated on: February 6th, 2021 at 10:22 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया