शनिबार ३० आश्विन २०७८

धर्मप्रति आस्था हुनेहरुका लागि चर्चित बाबामध्येका एक बाबा हुन् ‘सत्य साई बाबा’। विश्व चर्चित साइ बाबाका भक्तजनहरु १२६ देशमा रहेको मानिन्छ । उनलाई ‘भगवान’ नै हुन् भन्नेहरु पनि धेरै छन् । सन् २०११ मा उनको मृत्यु भएको थियो । धेरै मानिसहरुको मनमा राज गरेका सत्य साई बाबाका नाममा विश्वभर ट्रष्ट, स्कुल, कलेज, हस्पिटल तथा बिल्डिङहरु रहेका छन् । सामाजिक सद्भावका लागि उल्लेख्य काम गरेका साइ बाबा पनि धेरै वि’ वादमा परेका थिए । भिडियो हेर्न तल क्लिक गर्नुहोस्


Last Updated on: February 6th, 2021 at 10:27 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
६९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया