मंगलबार १९ साउन २०७८

अमेरिकी स्ट्रयाटिजिक कमाण्डका प्रमुखलेचीन वा रुससँग आ’णविक यु’ द्ध हुने यर्थाथपरक सम्भावना रहेको चे’ता’वनी दिएका छन् । अमेरिकासँग दुई प्रतिद्व’न्द्वी’हरुले अस्थिर व्यवहार गरिरहेको उनको दा’बी छ । ‘रुस वा चीनसँग चाडैं क्षेत्रीय संकट सुरु हुने र आ’णविक ह’ति’यार सहितको द्व’न्द्व निम्तने यर्थाथपरक सम्भावना छ ।

पारम्पारिक क्षतिले आफ्नो सत्ता वा राज्यलाई ख’तरा छ भन्ने उनीहरुको दृष्टिकोण छ भने यस्तो हुनसक्छ,’ स्टार्टकमका प्रमुख तथा भाइरस भाइस एडमिरल चाल्र्स रिचर्डले अमेरिकी नाभाल इन्स्टिच्युटको मासिक पत्रिकाको फेब्रुअरी संस्करणमा लेखेका छन् । शितयु’द्धयताकै सबैभन्दा आ’क्रामक रबैया अहिले यी दुुई देशहरुले देखाएको उनको आ’रोप छ । अमेरिकाको आणविक आर्सनल हेर्ने निकाय स्टार्ट कमले आ’णविक यु’द्ध हुने सम्भाव्यता भने निकै कम रहेको जनाएको छ । रुस र चीनले आफ्नो क्षमता र विश्वव्यापी उपस्थित बढाउँदै लगेको लेखमा उल्लेख छ ।

पछिल्ला अमेरिकी सेना दुई दशकयता आतं’क’वादविरोधी कार्यमा केन्द्रीत रहेको उनले बताएका छन् । त्यस्तै, पछिल्लो अवस्थालाई चीन र रुसले अन्तर्राष्ट्रिय मान्यता र विश्व शान्तिमाथि आ’क्रा’मक चु’नौ’ती पेश गर्नका लागि प्रयोग गरिरहेको उनको आ’रोप छ । उनले साइबर आ’क्रम’ण र अन्तरिक्षमा देखिएको जो’खि’मको समेत उदाहरण दिएका छन्। आफ्नो एजेन्डा फैलाउनका लागि प्रतिद्वन्द्वी शक्तिहरुले कोभिड १९ महामारीको समेत फाइदा लिइरहेको उनको आ’रोप छ । ‘उनीहरुको आ’क्रा’मकतालाई नियन्त्रणमा राख्न हामीले सक्रिय रुपमा प्रतिस्पर्धा गर्नैपर्छ,’ उनले लेखेका छन् । यस्तो गर्न नसक्दा रुस र चीनको प्रभाव थप बढ्ने र अमेरिकाका सहयोगीहरुलाई अमेरिकाले नेतृत्व गर्न सकेन वा चाहने भन्ने लाग्नसक्ने उनको दा’बी छ ।


Last Updated on: February 6th, 2021 at 5:14 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया