आइतबार १२ मंसिर २०७८

चितवन । पछिल्लो केही समयदेखि चितवनमा अनेक घटनाहरु घट्दै आईरहका छन् । जुन सुकै घटनाहरुपनि विशेषगरी समाजिक मुद्यामा नै आधारित रहेका हुन्छन् ।

गाउँ समाज थुप्रै छन् तर चितवनमा नै धेरै घटनाहरु घटिरहनुलाई पछिल्लो समयमा काण्डै काण्डको जिल्ला भनेर पनि चिनिंदै आएको छ । यस्तै काण्ड घटने क्रममा फेरी अर्को घटना घटेको छ । जुन सुनेर सबै जना दंगै परेका छन् ।

वास्तवमा घटना के हो भन्ने बारेमा केटी पक्षकाले कुरा खुलाएका छन् । तर केटी पक्षकाको भनाई झटो भन्दै केटा पक्ष र पुरै समाजले नै बताईरहेका छन् ।

उक्त घटना तब घटन पुग्यो जब विबाहीत छोरीलाई माईतिले फिर्ता गरेर आफ्नै घरमा लगे । त्यसपछि केटा पक्ष र केटा पक्षका आफ्न्त अनि समाजले उक्त व्यवहारको विरोध गरे । बाँकि के भयो भन्ने कुरा जान्नकोलागी तलको भिडियोमा क्लिक गर्नुहोला ।


Last Updated on: January 10th, 2021 at 5:02 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
७१० पटक हेरिएको

तपाईको प्रतिक्रिया