शुक्रबार ०४ आषाढ २०७८

सुल्झिएको भनिएको अभिनेत्री सुष्मा कार्कीको विवाद झन् बल्झिएको छ । दरबारमार्गको नाइट क्लब लन्डन पबमा अभिनेत्री स्वेता खड्का, उनकी बहिनी आरती खड्का र युटुबर उत्सव रसाइलीबाट आक्रमणमा परेकी सुष्मा आइतबार आफूले न्याय नपाएको भन्दै अभिनेत्री महानगरीय प्रहरी परिसर टेकु पुगेकी छिन् ।

उनले स्वेताको पोल खोल्नेदेखि उनको माझी वस्तीसँग जोडिएको समाजसेवामाथि प्रश्नसमेत गरेकी छिन् । स्वेतको राति एउटा, दिउँसो अर्कैै रुप रहेको उनले खुलाएकी छिन् ।
मिलापत्र भयो भनिएको विवादलाई लिएर सुष्मा फेरि किन पुगिन् प्रहरी कार्यलय ? स्वेतामाथि उनका प्रश्न र आरोपहरु के के हुन् त ?


Last Updated on: February 8th, 2021 at 4:47 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया