शुक्रबार ०४ आषाढ २०७८

आज हामी तपाईलाई यस्तै एउटा अनौठो घटनाको बारेमा जानकारी दिनेछौँ । हालै मात्र एक संसारकै महंगो बिरयानीको खबर भाइरल बनिरहेको छ ।

खबरअनुसार दुबईको एक रेष्टुराँमा यो महंगो बिरयानी लञ्च गरिएको छ । यो बिरयानीको मूल्य ३२ हजार रुपैयाँ रहेको छ । यसको फोटो सोसल मिडियामा अहिले भाइरल बनिरहेको छ । यो बिरयानीमा २३ क्यारेटको सुनका साथै बिरयानी मिसाइन्छ । -एजेन्सीको सहयोगमा ।


Last Updated on: February 9th, 2021 at 9:06 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१५० पटक हेरिएको

तपाईको प्रतिक्रिया