सोमबार ०७ आषाढ २०७८

बैतडीको दोगडाकेदार नगरपालिका–७ की १७ वर्षीया भागरथी भट्टलाई न्यायको माग गर्दै आज माइतीघर मण्डलामा साँझ दीप प्रज्वलन गरिएको छ । माइतीघर मण्डलामा भेला भएका युवाहरुको समूहले भागरथीलाई न्याय दे भन्दै दीप प्रज्वलन गरेका छन् ।

दीप प्रज्वलनमा सहभागी भएका युवाहरुले गृहमन्त्रीको राजीनामा समेत मागेका हुन् । बैतडीमा गरिएको पोष्टमार्टम रिपोर्ट अनुसार भट्टको ब”लात्कारपछि ह”त्या भएको प्रहरीले जनाएको छ ।

बैतडी भागरथी काण्ड

अ” पहरण गर्यो यसरी पत्ता लाग्यो मुख्य ह”त्यारा dev मार्ग खुलासा दर्शक भन्यो. दर्शकवृन्द करिब 4 पनि पहिला बैतडीमा घटेको घ”टनाले सामाजिक सञ्जाल जताततै बताएको छ तर सारा नेपालीलाई समेत रुवाएको छ पहिला दुर्लभ घ”टना जस्तै बैतडीमा पनि यस्तै घटना घटेको छ.

उनी अध्ययन अन्तरविद्यालय सनातन धर्म मावि देखि झन्डै दुई किलोमिटरको दुरीमा घाँटी नि”मोठेको हात धा” रिलो ह” तियार प्रयोग प्रयोग गरेको र ब “लत्कारी गरी नि” बस्त्र पारिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ कञ्चनपुरको भीमदत्तनगरपालिका बालिका निर्मला पन्तकाे दक्षिणी र बिभत्स तरिकाले ब” लत्कार पछि ह” त्या भएको अवस्थामा श” व फेला परेपछि बिहीवार आदिले बैतडीका

प्रहरी डीएसपी नारायणप्रसाद अधिकारिक घटनास्थलमा पुगेका थिए किशोरीको ह”त्या भएको थाहा पाएपछि बैतडीका प्रमुख जिल्ला अधिकारी मनोजराज सरकार हो कि जिल्ला अस्पताल चिकित्सक सशस्त्र प्रहरीको टोली पनि शुक्रबार बिहान घ”टनास्थलमा पुगेपछि यो जिल्ला सदरमुकाम गोठालापानी बाट मोटरमा झण्डै डेढ घण्टामा पुगिन्छ स्तरको बेला पुगेका प्रमुख जिल्ला अधिकारी जोशीले भरततिरै पहिला ब”लात्कार गरेर उनको तथा ह”त्या गरेको र ह”त्या गरे नजिकको मान्छे रहेको उनले बताए अनुसार घ” टनास्थलमा badijya फालेको अवस्थामा मोबाइल फेला परेको छ अब सूचना अनुसन्धान अगाडि बढाएको छ त्यसले ब” लत्कार पछि ह” त्या भएको प्रामाणिक अनुमानका आधारमा घटना भएको क्षेत्रमा सुत्ने अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ |


Last Updated on: February 9th, 2021 at 9:13 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया