मंगलबार १९ साउन २०७८

प्राय केटा जसको फिगर परफेक्ट हुन्छ र फिटनेस फ्रीक हुन्छ यस्ती केटीसँग आकर्षित हुन्छन् । तर थोरै मान्छेलाई थाहा छ कि पातली श्रीमती भन्दा मोटी श्रीमती राम्रो साबित हुने गर्छ। यो एक खोजमा साबित भएको हो। अध्ययनमा यो कुरा बाहिर आएको छ कि जुन मान्छेको श्रीमती मोटी हुन्छ तिनीहरु आफ्नो वैवाहिक जीवनमा निकै खुशी रहन्छन्। तपाईहरुलाई बताउछौ कि मोटी केटीलाई बिहे गर्नुको फाइदा।

१. पातली केटीको ठाउँमा मोटी केटीले आफ्नो श्रीमानलाई १० गुणा धेरै माया गर्छ। साथै उनी आफ्नो श्रीमानलाई जिम वा फिट रहनको लागि पनि फोर्स गर्दैन। यति मात्र नभई मोटी केटि आफ्नो श्रीमान र आफ्नो परिवारलाई खुशी राख्नको लागि कोसिस गर्छन् र कहिले पनि पार्टनरको साथ छोड्दैनन् ।

२. मोटी केटीहरु दिमाखको सट्टा हरेक काम मनले गर्छन्। यति मात्र नभई यिनीहरुले कुनै पनि काम आफ्नो परिवारको सहमति बिना गर्दैनन्। यस्ती केटीले परिवारको मान्छेको हेरचाह पनि रामोसँग गर्छ।

३. मोटी केटीहरु खानेपिनमा निकै शौखिन हुन्छ र यही कारण उनीहरु आफ्नो पार्टनरलाई नयाँ-नयाँ चीज बनाएर खुवाउँछन्।

४. मोटी श्रीमतीलाई शपिंग जाने टेन्शन हुदैन किनकी उनीहरुले शपिंग गर्न धेरै समय लगाउदैनन्।

५. मोटी केटीहरुले आफ्नो श्रीमानलाई कमै धो का दिन्छन्। यति मात्र नभई उनीहरुको जिन्दगी जिउने तरिका पनि छुट्टै हुन्छ र जसको प्रभाव आफ्नो नातामा पर्छ।


Last Updated on: February 10th, 2021 at 12:43 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२५०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया