आइतबार १९ मंसिर २०७८

काठमाडौं। अमेरिकामा सत्ता हस्तान्तरण हुँदै गरेका बेला उत्तर कोरियाली नेता किम जोंग उनले निकै स’नसनीपूर्ण बयान दिएका छन् । किमको बयानले अहिले पूरै विश्वमा तरंग ल्याएको छ । किमले अमेरिका आफ्नो देशको सबैभन्दा ठूलो दु’श्मन भएको बताएका छन् । उनले अमेरिकाको सत्तामा जोसुकै आए पनि वाशिङटनले प्योंगयांग प्रतिको सोच परिवर्तन गर्छ भन्ने आफूलाई नलागेको समेत बताएका छन् ।

बीबीसीका अनुसार देशको संसदलाई सम्बोधन गर्दै किमले यस्तो बताएका हुन् । सम्बोधनका क्रममा किमले उत्तर कोरियाको आणविक हतियारको भण्डार अझै बढाउने र सैन्य सम्भाव्यता समेत बढाउने प्रतिज्ञा समेत गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालमा २ पटकसम्म किमसँग शिखर वार्ता गरेर उत्तर कोरियाको परमाणु कार्यक्रम रोक्ने प्रयास गरेका थिए ।

तर, ट्रम्प बाहिरिने बेलामा किमले प’रमाणु कार्यक्रम रो’क्नुको सट्टा अझै वि’स्तार गर्ने बताएर अमेरिकालाई ठा’डो चु’नौती दिएका छन् । किमले उत्तर कोरियाले परमाणु हतियारको दुरुपयोग नगर्ने बताउँदै देशले आफ्नो परमाणु हतियार भण्डारलाई विस्तार गरि रहेको बताए । उत्तर कोरियाले विभिन्न नयाँ ह’तिया रको परीक्षण र उत्पादनको तयारी गरिरहेको समेत उनले बताए ।

किमले फरक फरक आकारका वारहेड, हाइपरसोनिक ह’ति यार, इन्टरकन्टिनेन्टर ब्या’लेस्टि क मि’सा इल, जा’सुसी उपकरण, ड्रोन लगायतका उपकरणको विकास गरिने बताए । एउटा प’रमाणु पनडु’ब्बीको शोध समेत लगभग पूरा भइसकेको उनले बताए ।


Last Updated on: January 11th, 2021 at 8:32 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया