मंगलबार १९ साउन २०७८

गायक वासुदेव केसीको नयाँ गीत ‘टुनामुना’ को भिडियो सार्वजनिक भएको छ । गायक केसीको एलबम ‘राईजिङ सन’ मा समावेश यो गीतमा केसीलाई गायनमा गायिका विद्या तिवारीले साथ दिएकी छन् । गीतमा हरि लम्सालको शब्द र संगीत छ ।

जेबिका कार्की र राजीव थापा फिचर्ड भिडियोमा मिलन एक्स तामाङ र मन्दीप बखुंछेको छायांकन, सुप्रिम पराजुलीको सम्पादन र मन्दीपकै निर्देशन छ । भिडियोको कन्सेप्ट मनोज सापकोटाले तयार पारेका हुन् ।


Last Updated on: February 10th, 2021 at 8:34 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया