आइतबार ०७ कार्तिक २०७८

फुटबलर जेरोम बोआटेंगकी मोडल गर्लफ्रेण्ड मृत भेटिएकी छिन् । यो जोडीको ब्रेकअप भएको एक हप्तामै २५ वर्षकी मोडल कासिया लेनहार्ड मृत भेटिएकी हुन् । कासिया जर्मनीको बर्लिनस्थित आफ्नो अपार्टमेन्टमा पक्राउ परेकी हुन् । फुटबलर बोआटेंग पनि अहिले जर्मनीकै फुटबल क्लव बायर्न म्युनिखका लागि खेल्छन् ।

कासियाको यसअघिको सम्बन्धबाट एक छोरा छन् । उनले १५ महिना अघिदेखि बोआटेंगलाई डेट गर्न थालेकी थिइन् । गएको फेब्रुअरी २ मा उनीहरुले छुट्टिएको घोषणा गरेका थिए । ब्रेकअपको घोषणा पहिले बोआटेंगले गरेका थिए । पुलिसले कासियाको मृत्युलाई प्रारम्भिक जाँचपछि शंकास्पद रुपमा केस अगाडि नबढाइएको बताएको छ ।


Last Updated on: February 11th, 2021 at 5:52 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया