बिहिबार १० आषाढ २०७८

गृहपेज
गृहपेज » समाचार »
नेपाल एकीकरणमा राजा पृथ्वीनारायण शाहको योगदान अतुलनीय छ
केटीएम दैनिक
सोमवार, पुस २७, २०७७
133
SHARES

नेपाल एकीकरणमा राजा पृथ्वीनारायण शाहको योगदान अतुलनीय छ
Ads by AdMana.net
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको एकीकरणमा राजा पृथ्वीनारायण शाहको योगदान अतुलनीय रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले पृथ्वी नारायण शाहको योगदानको चर्चा गरेका हुन्।

‘नेपाल राष्ट्रको एकीकरणमा राजा पृथ्वीनारायण शाहको योगदान अतुलनीय छ। आज उहाँको २९९ औं जन्मजयन्तिको अवसरमा उक्त विशिष्ठ योगदानको स्मरण गर्दै श्रद्धाञ्जलि तथा सम्मान व्यक्त गर्दछु,’ ट्वीटरमा प्रधानमन्त्री ओलीले लेखेका छन्।


Last Updated on: January 11th, 2021 at 3:01 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया