बिहिबार २१ साउन २०७८

आजको वर्तमान समयमा धेरैजसो महिलाहरु छिट्टै गर्भवती हुने गर्दछन् । भने कुनै महिलाहरुलाई गर्भवती हुन धेरै नै समय नै लाग्ने गर्दछ ।

आज हामी यही विषयमा नै जान्ने प्रयास गर्ने छौ त्यस्ता महिलाहरुको बारेमा जो छिट्टै गर्भवती हुने गर्दछन् । तथा उनीहरुलाई गर्भवती हुनमा धेरै समय लाग्दैन । आउनुहोस् यसको बारेमा विस्तृत रुपमा जानौँ ।

त्यस्ता महिला जसको शरीरमा इम्युनिटी सिस्टम मजबुत भएको हुन्छ । त्यस्ता महिलामा चाडै नै गर्भवती हुने सम्भावना बढी हुन्छ।

किनकी इम्युन सिस्टम मजबुत भएको कारण यस्ता महिलालाई कुनै पनि प्रकारको किमारी लागेको अथवा यिनलाई कुनै पनि बिमारीले छुन सक्दैन।

जसले गर्दा महिलाहरु बिरामी हुँदैनन् र उनीहरुमा प्रजनन गर्ने क्ष्मताको शक्ति पनि बढी हुन्छ।

यस्ता महिला जसको शरीरको पि एच लेबल सन्तुलित भएको हुन्छ। तिनीहरुको गर्भाशयमा बन्ने अण्डाको गुणवत्ता सबैभन्दा राम्रो हुने गर्दछ।

यस्ता महिलालाई पनि गर्भवती हुनमा धेरै समय लाग्दैन । यिनीहरु छिट्टै नै गर्भवती हुन्छन्। यदि तपाईलाई पनि शरीरको पी एच लेबल जान्न मन लागेमा आफ्नो ब्लड टेस्ट अनुसार जान्नसक्नुहुनेछ।

यस्ता महिला जुन तनाव, डिप्रेशन,मोटापन र डाइबिटीजको समस्या नभएका हुन्छन्। यस्ता महिलाको पनि गर्भाशयमा रहेको अण्डाको गुणवत्ता असाध्यै राम्रो रहेको हुन्छ। यस्ता महिला पनि छिट्टै नै गर्भवती हुन्छन् । यिनीहरुलाई आमा बन्नमा कुनै पनि समस्या हुँदैन ।


Last Updated on: February 11th, 2021 at 7:17 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२०१८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया