बिहिबार १० आषाढ २०७८

छिल्लो समय मानिसहरुमा टिकटकको लोक प्रियता बढी नै छ ।छोटो भिडियो लिप–सिङ्क सेयरिङ्ग एप टिकटकमा भिडियो अपलोड गर्ने ।हरुको संख्या पनि उत्तिकै छ । विभिन्न किसिम बाट बनाइएका टिक टक भिडियो तीव्र रुपमा सामाजिक सञ्जालमा भाइरल भइहाल्छन् ।
यस्तै एउटा भिडियो अहिले भाइरल भएको छ । उक्त टिकटक भिडियोमा एक युवतीले नृत्यु गरिरहेकी हुन्छिन् ।उनको नृत्यका कारण उक्त टिकटक भिडियोले

चर्चा पाए को नभइ भिडियोमा देखिएको एउटा दृश्यले सबैको ध्यान तान्नुका साथै चकित पारेको छ भान्सा कोठामा ती युवतीले नाचेको भिडियो बनाउँदै ।
गर्दा उनको पछाडि रहेको सिसा मा एक छायाको दृश्य देखिन्छ । उक्त दृश्यलाई भूत भएको बताइएको छ ।

भिडियोमा देखिएको उक्त छाया को दृश्यका कारण ती युवती पनि त्रसित देखिन्छिन् । भिडियो अपलोड गर्दै ती युवतीले लेखेकी छन्, ‘यो भिडियोमा म एक्लै छैन ।


Last Updated on: February 11th, 2021 at 10:10 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१२६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया