मंगलबार १९ साउन २०७८

तपाईँ दैनिक रुपमा ग’र्भनिरोधक च’क्की खा’एर दिक्क हुनुहुन्छ भने अब चिन्ता नलिनुहोस् । वैज्ञानिकहरूले एक महिनामा एक पटक एक च’क्की खाँदा महिनाभरी ढुक्क हुन सक्ने औ’ष’धि’ पत्ता लगाएका छन् । यौ हाल सुँगुरमा परीक्षण गरे पनि मानिसमा भने परीक्षण गर्न बाँकी छ । सुँगुरमा भने स सफल परीक्षण भएको छ । म्यासाच्युसेट इन्ष्टिच्युट अफ टेक्नोलोजीले हालै रिलिज गरेको सो क्याप्सुल तारा आकारको छ ।

जिलेटिनले बाहिरी भाग ढाकिएको सो क्याप्सुल पेटमा केही हप्तासम्म रहन सक्ने र त्यसले ग’र्भ नि’रोधक हा’र्मोनहरूलाई विस्तारै नि’श्काशन गर्ने बताइएको छ । यसबाट एक पटक लिएको च’क्की’ले एक महिना सम्म काम गर्ने छ । बाहिर क्यप्सुल अकारमा देखिए पनि पेट भित्र पुगेपछि सो क्याप्सुल तारा आकारमा परिणत हुन्छ र त्यसबाट क्रमैसँग शरीरमा नि’श्का’सन हुन्छ ।


Last Updated on: February 12th, 2021 at 4:00 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया