मंगलबार ०८ आषाढ २०७८

कञ्चनपुरका एक पुरुषले आफ्नै कोठामा प’रपुरु’षसँग भेटि’एकी आफ्नी श्री’मतीवि’रुद्ध प्रहरीका उ’जुरी दिएका छन् । आफू बाहिर भएको मौ’का छो’पेर श्रीमतीले परपुरुषलाई घरमा बोलाएको दे’खेपछि ती पुरुषले प्रहरीमा उ’जुरी दिएका हुन् ।

आफ्नी श्रीमतीलाई प’रपु’रुषसँग भे’टेपछि प्रहरीमा उ’जुरी दिनेमा कञ्चनपुरको बेलौरी नगरपालिका–६ बस्ने विनोद नेपाली छन् ।

काम वि’शेषले बा’हिर गएर घर फर्किने क्र’ममा कोठामा आफ्नी श्रीमती अ’र्कै पुरु’षसँग भे’टेप’छि उनले कोठाको ढो’का ब’न्द गरेर दुवै जनालाई को’ठामै थु’निदिएका थिए ।

दुवै जनालाई कोठामा थु’नेपछि उनले प्रहरीलाई ख’बर गरेका थिए । नेपालीले आफ्नो श्री’मतीलाई प’रपुरुषसँग भे’टेपछि कोठामा थु’नेर प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवत्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) अमर बहादुर थापाले बताए ।

डीएसपी थापाका अनुसार बेलौरी नगरपालिका–८ का ४५ वर्षीय विवेक लम्साल र नेपालीकी ३८ बर्षीय श्रीमती कोठामा भेटिएका थिए ।

प्रहरीका अनुसार नेपालीले दुवै जनाले आ’फूमा’थि गा’लीगलौ’ज गरेको तथा अ’भ’द्र व्य’हार गरेको भन्दै प्रहरीमा उ’जुरी दिएका छन् । नेपालीले जा’हे’री दिएपछि उनकी ३८ वर्षीया श्री’मतीस’हित उनीसँगै कोठामा भे’एका परपुरुष गरी दुवै जनालाई प्रहरीले प’क्रा’उ गरेको छ ।


Last Updated on: February 12th, 2021 at 10:40 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया