बिहिबार १० आषाढ २०७८

मेवा प्राय: सबै मानिसलाई मन पर्ने फल हो। मेवामा भरपूर मात्रामा आइरन, क्याल्सियम र म्याग्नीशियम हुन्छ जसले हाम्रो शरीर स्वस्थ राख्न मद्दत गर्दछ। हाम्रो स्वास्थ्यको लागि केवल मेवा मात्र फाइदाजनक छैन तर यसको दाना पनि निकै लाभदायक मानिन्छ। मेवाको दानाको सेवनले धेरै रोगहरू हटाउन सकिन्छ। आज हामी तपाईंलाई मेवाको दानाका फाइदाहरूको बारेमा बताउन गइरहेका छौं …

मेवाको दानामा एन्टिअक्सीडेन्टहरू पाइन्छन् जसको सेवनले चिसो, रुघा, खोकी जस्ता संक्रमणहरूबाट छुटकारा पाउन सकिन्छ।


Last Updated on: February 12th, 2021 at 10:45 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया