मंगलबार ०८ आषाढ २०७८

प्रत्येक पाइलामा हार भएको छ यहाँ
रुने कि हास्ने दोधार भएको छ यहाँ
बाच्ने आधार खोज्न कहाँ जाउ म
जिउँदै अन्तिम सस्कार भएको छ यहाँ


Last Updated on: February 13th, 2021 at 8:44 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया