आइतबार १७ साउन २०७८

मान्छेलाई दु,ख कतिसम्म पर्दो रहेछ भन्ने कुरा यो भिडियोले प्रस्ट देखाउछ कि २ बर्ष अगाडि सही सलामत हिडडुल गर्ने र आफनो दैनिकी गर्ने यि युवाको अहिले यस्तो अवस्था भएको छ । कसैले पनि बिश्वास गर्न सक्दैनन कि यि युवा श्रीराम अर्याल केही दिन अगाडि काठमाडौका गल्ली गल्लीमा सही सलामत हिडथे भनेर आज यस्तो दिन आउला भनेर पनि कसैले सोच्नै सकेन ।

धादिङ स्थायी घर भएका श्रीराम अबिबाहित हुन र यिनी आफनै मामाको पसलमा २ बर्ष अगाडि सम्म काम गर्थे तर जब यिनलाई झापा घर भएका एक जनाले पछाडिबाट बाइकले हा’नेपछि यस्तो हालत भएको हो यिनको । केही बर्ष अगाडि सबै परिबारको जिम्मा लिएर दैनिकी पालन गरेका श्रीरामको न त हात चल्छ न त खुट्टा चल्छ न त बोल्ननै सक्छन । केही बोल्नै खोज्यो कि बिगत सम्झेर धरधरी रुन सुरु गर्छन, भाईले भन्छन कि दाई जहिले पनि सुत्ने बेला र उठने बेला रोईको रोई गर्छ भनेर । उनलाई अहिले अस्पतालमा उनकै भार्य सुदिप अर्यालले हेर बिचार गरिरहेका छन, हेरौ यो द”र्दनाक भिडियो —


Last Updated on: February 13th, 2021 at 1:12 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया