बिहिबार २१ साउन २०७८

बेलायतमा रानी मौरी कारको डिक्कीमा बन्द भएपछि मौरीको समूहले उक्त कारलाई घेरेको छ ।
हामीसबैलाई थाहा छ मौरीको एक रानी हुन्छ र अरु बाँकीरहेका मौरीको समूहले रानीको पिछा गर्छन् । वास्तवमा एक मौरीको समूहकी रानी मौरी कारको डिक्कीमा बन्द भएको थियो ।

त्यसपछि मौरीका २० हजार भन्दा मौरीले २ दिनसम्म उक्त कारको पिछा गरिरहे । समाचार अनुसार पश्चिम वेल्समा स्थित हावरवोर्डशायरमा बस्ने ६५ वर्षीया कैरोल होवार्थको कारमा मौरीका झुन्डले २ दिनसम्म पिछा गरिरहे । नेशनल पार्कका रेन्जर तथा अन्य मानिसहरुले मौरीको समुहलाई हटाउन धेरै कोशिश गरेपनि सकेनन् ।

कैरोल किनमेल गर्नलाई आफ्नो कार पार्कमा छाडेकी थिइन् । एक रिपोर्टको अनुसार उनको कारको डिक्कीमा अन्जानमा रानी मौरी घुसेको थियो र अन्य मौरीले उनको पिछा गरेका थिए । महिलाले मौरी धबाउन धेरै प्रयास गरिन् तर कति मौरीले त उनलाई टोकी दिए ।

यसरी मौरीको झुण्डले कारलाइृ घेरेको पहिलो पटक देखेको राजरले बताएका छन् । यस घटना देखेर सबै मानिसहरु अत्तालिएका थिए र आश्चर्य मान्दै फोटो लिनेको भिड थियो । मौरीको समुह तेज हावामा उड्थे र गति कम हुँदा बित्तिकै फेरी कारमा आएर बसिहाल्थे ।को छ ।
हामीसबैलाई थाहा छ मौरीको एक रानी हुन्छ र अरु बाँकीरहेका मौरीको समूहले रानीको पिछा गर्छन् । वास्तवमा एक मौरीको समूहकी रानी मौरी कारको डिक्कीमा बन्द भएको थियो ।

त्यसपछि मौरीका २० हजार भन्दा मौरीले २ दिनसम्म उक्त कारको पिछा गरिरहे । समाचार अनुसार पश्चिम वेल्समा स्थित हावरवोर्डशायरमा बस्ने ६५ वर्षीया कैरोल होवार्थको कारमा मौरीका झुन्डले २ दिनसम्म पिछा गरिरहे । नेशनल पार्कका रेन्जर तथा अन्य मानिसहरुले मौरीको समुहलाई हटाउन धेरै कोशिश गरेपनि सकेनन् ।

कैरोल किनमेल गर्नलाई आफ्नो कार पार्कमा छाडेकी थिइन् । एक रिपोर्टको अनुसार उनको कारको डिक्कीमा अन्जानमा रानी मौरी घुसेको थियो र अन्य मौरीले उनको पिछा गरेका थिए । महिलाले मौरी धबाउन धेरै प्रयास गरिन् तर कति मौरीले त उनलाई टोकी दिए ।

यसरी मौरीको झुण्डले कारलाइृ घेरेको पहिलो पटक देखेको राजाले बताएका छन् । यस घटना देखेर सबै मानिसहरु अत्तालिएका थिए र आश्चर्य मान्दै फोटो लिनेको भिड थियो । मौरीको समुह तेज हावामा उड्थे र गति कम हुँदा बित्तिकै फेरी कारमा आएर बसिहाल्थे ।


Last Updated on: February 14th, 2021 at 7:03 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया