मंगलबार ०८ आषाढ २०७८

आज प्रणय दिवस। वैवाहिक एवम् प्रेम सम्बन्धमा बाँधिएका कलाकार, गायक-गायिकासम्मले आफ्नो प्रेमी-प्रेमिकासँगको फोटो सेयर गर्दै प्रेमिल शब्दमा उनीहरूको बयान गरेका छन्।

सामाजिक सञ्जालमध्ये पनि यतिबेला फोटो सेयर गर्न इन्स्टाग्राम लोकप्रिय छ। गायिका समृद्धि राईले इन्स्टाग्राममा आफ्नो प्रेमीको फोटो सेयर गर्दै लेखेकी छन्, ‘द यिङ टु माइ याङ।’ अर्थात् ‘तिमी मलाई पूर्ण गर्छौ।’

गायक दुर्गेश थापाले आफ्नो फेसबुक पेजबाटै प्राची लामालाई प्रणय दिवसको शुभकामनासँगै फोटो सेयर गरेका छन्।


Last Updated on: February 14th, 2021 at 10:54 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया