मंगलबार १९ साउन २०७८

) अहिले पछिलो समयका एकदमै चर्चीत पत्रकार, युटुबर, तथा समाजसेवी सन्तोश देउजाको जीवन निकै नै अनौठो तथा दुखदायी रहेको छ ।

सानैदेखी निकै नै मेधावी छात्रमा गनिएका सन्तोश कक्षामा सधै प्रथाम हुन्थे । वास्तवमा भन्ने हो भने उनले पढेको सायद घर परिवारका सदस्यले समेत थाहा पाउदैनथे । प्रायागरि सन्तोश घरका सबै सदस्य सुतेको बेला पढ्थे । सानैदेखी चतुर्याइ स्वभावका दिनभरि बाहिर साथीहरुलाइ क्र्याम्बोर्डमा भुल्याउथे अनि आफुचाहि रातभरि पढ्थे ।

सन्तोशका बुबा नेपाल प्रहरिको अवकासप्राप्त ब्यक्ति थिए । नेपाल प्रहरिको अवकाश पस्चात सन्तोशका बुबा छोराछोरीको भविश्यको लागी वैदेशिक रोजगारमा गएका थिए ।

जब सन्तोश कक्षामा भर्खर मात्र प्रवेश गरेका थिए तव उनको किड्नीमा स्टोन भयो । अर्थात उनको किड्निमा ४२ ओटा स्टोन भयो । त्यसपछि उनकोभअप्रेसन भयो । त्योबेलाको समयमा लगभग उनी छ महिना स्कुल जान पाएनन । जतिबेला उनी अस्पतालको बेडामा अफ्नै जीवनसङ्ग सङघर्स गरिरहेका थिए ।

उनी अस्पतालको बेडमा अनेक कुरा खेलाउदै उनेले अन्त्त आफ्नो मनलाइ आफैले सम्हाले । उनको किड्नि दुइपटक सम्म अ,प्रे,सन गर्नुपर्यो । अतः त्यस दिनदेखि उनी अहिलेसम्म उनी त्यही ड्या’मेज भएको कि’ड्नि लिएर बा’चिरहेका छन ।अब बाकि कथा उनकै मुखबाट सुन्नुहोस ।


Last Updated on: February 16th, 2021 at 6:44 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया