आइतबार १२ मंसिर २०७८

आज वि.सं.२०७७ साल फागुन ४ गते, मंगलबार । सन् २०२१ फेब्रुवरी १६ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ शुक्लपक्ष । पञ्चमी तिथि । चन्द्रमा मीन राशिमा । काठमाडौंमा सूर्योदय बिहान ६ः४२ र सूर्यास्त बेलुकी ५ः५४ मिनेटमा

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) काममा लगानी बढ्नेछ । सरसामान हराउन सक्नेछ । आर्थिक क्षति वेहोर्नु पर्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नयाँ सामान किनमेल हुनेछ । कृषि काममा लाभ पाइनेछ । व्यापारमा सन्तोष मिल्नेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) ठूलाबडाले साथ दिनेछन् । काममा चर्चा मिल्नेछ । सरकारी साथ पाइनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सामाजिक काममा व्यस्तता बढ्नेछ । अधुरा काम बन्नेछन् । वैदेशिक फाइदा मिल्नेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सामाजिक अपजसको भय हुनेछ । काम बीचमा रोकिनेछ । गुप्त शत्रु जाग्नेछन् ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) स्वास्थ्यमा सुधार आउनेछ । वादविवाद साम्य हुनेछ । राम्रो काममा खर्च हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आम्दामीले साथ दिनेछ । अध्ययन क्षेत्रमा प्रगति हुनेछ । सन्तति सुख बढ्नेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यावसायिक छोटो यात्रा हुनेछ । नया काममा पराव्रmम बढ्नेछ । जिम्मेवारी सामना गर्नु पर्नेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) घरायसी काममा विवाद हुनेछ । धनको अशान्तिले पिर्नेछ । सन्तानलाइ विसन्चो बढ्नेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) खानपिनमा रमाइलो मिल्नेछ । मीठो वोली बिक्नेछ । धनलाभको योग पर्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) नयाँ काममा खर्च हुनेछ । स्वास्थ्यमा प्रगति हुनेछ । साथीभाइसँग रमाइनेछ ।


Last Updated on: February 16th, 2021 at 6:58 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया