मंगलबार १९ साउन २०७८

एलिजा गौतमले मुख्य पात्रको रुपमा अभिनय गर्ने भनिएको चलचित्र ‘घिन्ताङ’ छाडेपछि उक्त चलचित्रमा अभिनेत्री लक्ष्मी बर्देवा अनुबन्धित भएकी छिन्।

निर्देशक दिपक श्रेष्ठले केही महिना अगाडि घिन्ताङ नामक फिल्मको घोषणा गर्दे अभिनेत्री एलिजा गौतम अभिनेता गौरब पहारी अनुबन्धित भएको जानकारी गराएका थिए।

यद्यपी अभिनेत्री एलिजाले आफ्नो बुवा बिरामी परेका कारण आफू क्यानडा जाने भन्दै चलचित्र छाडेको घोषणा गरेकी हुन्। लगत्तै निर्माण पक्षले कलाकार लक्ष्मी बर्देवालाई चलचित्रमा प्रवेश गराएको हो।

श्वेताको बिहे पार्टिमा खुलेको एलिजाको सुन्दरता हेरौं तस्विरमा

पोखरा पुगेर खुलेकी ‘धमला पत्नी एलिजा’, हेरौं तस्बिरहरु

एलिजा गौतमको घोषणा,गरीब र असाहयको लागि प्रत्येक जिल्लामा १०-१० घर बनाउने


Last Updated on: February 16th, 2021 at 1:07 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
७२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया