बिहिबार २१ साउन २०७८

अन्तिम संस्कार गरेर आगो लगाउनै गर्दा दाउरामा पल्टिएको ब्याक्ती जुरुक्कै उठेपछी भयो भागाभाग।

ज्यान गएको प्रमाणपत्र पाएका ब्यक्ति जुरुक्क उठेका छन् । उनको अन्तिम संस्कारको तयारी चलिरहेको थियो । यो घटना भारतको हो । उत्तर प्रदेशका ती युवकको अन्तिम संस्कार चलिरहँदा उनले आँखा खोलेका हुन् ।उनलाई मोहम्मद फुरकान नामले चिनाइएको छ । लखनऊमा फुरकान अन्त्येष्टि समारोहभन्दा ठीक अघि उठेका थिए । उनको चि’हा’न खनिएको थियो र उनको श’व गा’ड्न ठिक्क पारिएको थियो

२० वर्षीय मोहम्मद फुरकानलाई दुर्घटना भए पछि जून २१ मा निजी अस्पतालमा भर्ना गरिएको थियो । उनलाई अस्पतालले मृ त घोषित गरेको थियो । उनको श’व एम्बुलेन्समा राखेर निवासमा लगिएको थियो । जब गा’ड्नको लागि तयारी गरिरहेका थिए तक म’लामी आएका केहीले उनको अंग चलेको चाल पाएका थिए ।

फुरकानलाई राम मनोहर लोहिया अस्पताल लगियो । त्यहाँ डाक्टरहरूले उनी जिउँदो रहेको पुष्टि गर्दै भेन्टिलेटरमा राखेका थिए । पहिले निजी अस्पतालमा ७ लाख रूपैयाँ तिर्नुपरेको थियो र पैसा नभएको बताउँदा फुरकानलाई मृ त घोषित गरिएको थियो


Last Updated on: February 16th, 2021 at 2:14 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया