मंगलबार १९ साउन २०७८

शिव परियार र बानिका प्रधानको स्वर रहेको ‘जिन्दगी तिम्रो र मेरो गीत’ बोलको गीत सार्वजनिक भएको छ । हरिभक्त वुढाथोकीको शब्द, दीपक सिलवालको संगीत रहेको गीतमा छ । पहिलो पुस्ता र दोश्रो पुस्ताको प्रेम समेटिएको भिडियोका रिता कट्टेल, इन्जामम अली खान, सुप्रिया खानाल र जेरी साउदको अभिनय छ । दिवाकर भट्टराइले यो भिडियोको निर्देशन गरेका हुन् ।


Last Updated on: February 16th, 2021 at 10:03 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया