आइतबार १२ मंसिर २०७८

क’ञ्चनपुरकी नि’र्म’ला प’न्त’को ह’त्या अ’नुसन्धानमा अझै वि’फल दे’खिएको नेपाल प्रहरीलाई भा’गरथी ह’त्या प्र’करण ज’ति स’क्दो चाँडो स’ल्ट्याएर सं’गठनप्रतिको वि’श्वसनियतालाई पुनः एक प’टक जी’वित तु’ल्याउने द’बाब रहेको छ। सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डी’आईजी उत्तमराज सुबेदी आफैँ बै’तडीमा रहेर अ’नुसन्धानको ने’तृत्व गर्नु त्यसको एक आ’धार हो। भा’रतीय दू’तावास हुँदै औ’पचारिक रूपमा स’हकार्य ग’र्दा ढि’लाइ हुने हुँदा नेपाल प्रहरीले नेपाल-भारत सी’मावर्ति क्षेत्रमा अघि ब’ढाउने गरेको स’हकार्यलाई अ’हिले बैतडी वा’रिपारि पनि ती’व्रता दिएको पा’इएको छ।

त्यस क्रममा अहिले भा’गरथी ह’त्या अनुसन्धानको क्रममा सुदूरपश्चिम प्रहरीले भारतको उ’त्तराख’ण्ड प्रहरीसँग स’हकार्य गरिरहेको अ’धिकारीहरूले बताएका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंह अ’पराध अनुसन्धानमा दुई देशका अ’धिकारीहरुबीच वि’गतदेखि हुँदै आएको स’हकार्यअनुसार नै भा’गर’थी ह’त्या प्रकरणमा पनि काम ग’रिरहेको बताउँछन्। “कतिपय अ’वस्थामा भा’रतीय भू–भा’गमा विभिन्न अ’पराधका घ’टना घ’टाएर नेपाल प’स्ने, नेपालबाट पनि भारततर्फ प्र’वेश गरि लु’कीछि’पी ब’स्ने गरेको पाईन्छ,” प्रहरी वरिष्ठ उपरीक्षक सिं’हले भने।

“त्यसकारण अ’पराध अ’नुसन्धानमा भा’रतीय प्र’हरीसँग हाम्रो नि’रन्तर स’हकार्य, सं’वाद भइरहन्छ। “त्यो अहिले पनि जा’री छ।” भा’रतीय प्र’हरीसँग नि’रन्तरको स’हकार्यप’छि भा’गरथी प्र’करणमा पनि अनुसन्धानका लागि आ’वश्यक प’र्ने मो’बाइल फो’नमार्फत ग’रिएका स’म्पर्क र कु’राकानी बा’रेका ‘कल डि’टेल’ लगायतका केही प्र’माण बै’तडी ल्या’इएको छ। वरिष्ठ उपरीक्षक सिं’हले भने: “भा’गरथी प्र’करणमा भा’रतीय मोबाइल सि’मको पनि प्र’योग दे’खिएकाले त्यसबाट अनुसन्धानका लागि आवश्यक प’र्ने ‘क’ल डि’टेल’ लगायतका क’तिपय कुराहरु हा’मीले पा’इसकेको अवस्था छ।

थप केही आ’वश्यक प’र्‍यो भने भा’रतीय प्र’हरीसँगको स’मन्वयमा त’त्कालै प्रा’प्त गर्न स’किने स्थि’ति छ। त्यसमा कुनै ज’टिलता छैन।” उनका अ’नुसार सी’मापारि भा’रतको उ’त्तराखण्ड रा’ज्यको पि’थौरागढका प्र’हरीसँगकै स’मन्वयमा भा’गरथी ह’त्या प्र’करणको अ’नुसन्धानका लागि आ’वश्यक प’र्ने त’थ्यहरू ब’टुल्ने काम भ’इरहेको छ। पी’डित भा’गरथी भट्ट र केही शं’कास्पद अ’परा’धीले भा’रतीय मोबाइल फो’नको सी’म कार्ड प्र’योग ग’रेको पा’इएपछि नेपाल प्रहरीले भा’रतीय प्रहरीसँग स’मन्वय र स’हकार्यको क्र’मलाई अघि ब’ढाउनु पर्ने प’रिस्थिति ब’नेको हो।

दो’गडाकेदार गा’उँपालिका–७ की भा’गरथी भट्ट १४ दिन अघि गत माघ २१ गते विद्यालयबाट घर फ’र्किने बे’ला बे’पत्ता भ’एकी थिइन्। उनको श’व माघ २२ गते ब’ला’त्का’र’ पछि ह’त्या गरेको अवस्थामा श’ब फेला परेको थियो। उनको ह’त्यामा सं’लग्न भएको आ’शंकामा कै’यौँ व्यक्तिहरुमाथि अनुसन्धान ग’रिसकेको नेपाल प्रहरीले करिब ६ जना व्य’क्तिमाथि “सू’क्ष्म अ’नुसन्धान” गरिरहेको ज’नाएको छ। अ’नुसन्धान नि’ष्कर्षमा पु’ग्नै ला’गेको ब’ताएको प्रहरीले अब त्यसको न’तिजा क’हिले सा’र्वजनिक गर्ने हो त्यो प्र’स्ट भ’इसकेको छैन।इसिधाकुरा डटकम बाट


Last Updated on: February 17th, 2021 at 12:58 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
६११५ पटक हेरिएको

तपाईको प्रतिक्रिया