मंगलबार १९ साउन २०७८

पोखराको कोपलढुङ्गा नदिपुर स्थित एउटा बच्चाको हातको माथिको अौला मात्रै र टाउको मात्रै नदिपुरमा भेटिएकोछ।स्थानियहरु बताउछन् कि सो शरिरका बेग्लाबेग्लै अवशेषहरु कि कुकुरले ल्याएको हुनपर्छ कि त बर्षभरिको सबैभन्दा ठूलो पानी हिजै पर्यो त्यहि भेलले ल्याएको हुनपर्छ ।

त्यो बच्चाको आधा भाग कहाँ छ ? ती बच्चा को हुन् ? सायदै अहिलेसम्म पनि कसैलाई थाहा हुदो हो ।बच्चा केही दिन अघि ह`त्या गरिएको आशङ्का गर्न सकिन्छ तर कस्ले गर्यो किन गर्यो र यहि ह`त्या गरेको हो या ह‌न भन्नेमा पनि आकलन गर्न सकिँदैन ।

घरको झ्याल छेउमै बच्चाका अौला र अलिक पर्तिर बाटोमा घाटिदेखि माथिको भाग भेटिएको छ ।

थप हेर्नुस् भिडियो सामाग्रि


Last Updated on: February 18th, 2021 at 12:43 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
६१८ पटक हेरिएको

तपाईको प्रतिक्रिया