मंगलबार १९ साउन २०७८

साताको कारोबारोको अन्तिम दिन आज (शुक्रबार) नेपाली बजारमा सनुको मूल्य ह्वात्तै घटेको छ।

शुक्रबार सुनको मूल्य एकै दिनमा एक हजार रुपैयाँले घटेको हो। आज छापावाला सुन प्रतितोला ८८ हजार २ सय रुपैयाँमा कारोबार इरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ।

यस्तै तेजावी सुनको मूल्य प्रतितोला ८७ हजार ७ सय ५० रहेको छ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


Last Updated on: February 19th, 2021 at 1:59 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३०५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया