मंगलबार १४ मंसिर २०७८

पाल्पा – पाल्पामा शनिवार बालुवा खानीमा बालुवा खन्ने क्रममा पुरिएर दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका–४ बालीपोखराका १३ वर्षीया पवित्रा सारु र ३६ वर्षीया मायादेवी सिंह रहेका छन् । उनीहरुको शनिवार दिउँसो बालुवा खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर मृत्यु भएको हो ।

बालुवा खानीमा बालुवा खनिरहेका उनीहरुमाथि एक्कासी ढिस्को खसेपछि पवित्राको घटनास्थलमानै मृत्यु भएको थियो ।


Last Updated on: February 21st, 2021 at 8:22 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया