सोमबार ०७ आषाढ २०७८

ट्याक्सी चालक अमृत सापकोटालाई २ जनाले दरबारमार्गमा हात दिए। उनले ट्याक्सी रोके। जोडी नै ट्याक्सी चढे र चक्रपथ लैजान भने। उनले बा१झ ३५० नम्बरको ट्याक्सी चक्रपथतिर हु’इँक्याए। युवा–युवती पछाडि छि’ल्लीरहेका थिए। उनले त्यत्ति वास्ता गरेनन्। आफ्नै सुरले चलाइरहे। चुनदेवीतिर पुगेपछि पछाडिको आवाज बदलियो। हैन के गर्न थाले भनेर यसो हेरेको त युवती मुख मै थु’न’मा व्यस्त, युवा म’स्त। झो’क च’ल्यो उनलाई ‘के गरेको’ भनेर कराएपछि दुवै रोकिए।

‘ट्याक्सीमा त्यस्तो देख्दा झो’क च’ल्यो, यो तिमीहरुको गेष्ट हाउस हो भनेर झ’पारे,’ अमृतले भने, ‘तिमीहरुलाई प्रहरी चौकी लैजाऊँ भनेपछि सरी भनेर भाडा तिरेर हिँडे।’ ट्याक्सी सहज यातायातको साधन हो। तर केही यात्रुले त्यसैलाई म’स्तीको साधन बनाइदिँदा ट्याक्सी चालकहरु हैरान रहेछन्। ट्याक्सीमा यात्रुले गर्ने व्यवहारबारे बुझ्न उपत्यकाका झण्डै २ सय ट्याक्सी चालकसँग भेट्दा अधिकांश म’स्तीखोर यात्रुबाट कुनै न कुनै बेला है’रान बनेका रहेछन्।

पहिला काठमाडौंमा कालो विक्रम ट्याम्पु चल्दा युवा जोडीले त्यसलाई डेटिङ स्थलै बनाउँथे। सरकारले त्यसलाई काठमाडौंबाट ल’खे’टेप’छि जोडीको तारो ट्याक्सी परेको देखियो। कोही चु’म्मा’चा’टी गर्ने, कोही ट्याक्सीमा यौ’ न स’म्प’र्क रा’ख्न खो’ज्ने, कोही झि’ल्लि’एको कुरा गरेर है’रान पा’र्ने रहेछन्।

कुनै ट्याक्सी चालक हेरेरै चित्त बुझाउने गरेको भेटियो, कोहीले भने थ’र्का’एर भ’गा’उने गरेको भेटियो भने केही चालकले ‘जे सुकै गरुन्’ भनेर वास्तै नगर्ने पनि भेटियो।
चालक सापकोटाकै अर्को अनुभव पनि त्यस्तै रहेछ। ठाउँ पनि दरबारमार्ग नै। साँझतिर २ जना केटी र ३ जना केटा ट्याक्सीमा आए। एकजना केटा चालकसँगै बसे। ४ जना पछाडि बसे। केटीहरु केटाको काखमा बसेका थिए।पछाडी अर्कै खालको आवाज आएपछि हेर्दा त उनीहरु यौ’ न स’म्प’र्कमा लि’न रै’छन्। केटाको संख्या धेरै भएकाले उनले केही बोलेनन्। भनेको ठाउँमा लगेर झा’रि’दिएँ। पछाडि बसेका केटाहरु पा’इन्ट मि’लाउँदै उ’त्रिए।


Last Updated on: January 12th, 2021 at 7:53 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
५९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया