मंगलबार १४ मंसिर २०७८

पैसा जति कमाउन सजिलो छ त्यति नै गाह्रो छ बचाएर राख्न। कहिले काहिँ पैसा बचाउँन चाहेर पनि नबच्ने, बचत भएका पैसाहरु पनि अनेक समस्या आइपरेर सकिने भइराखेको हुन्छ।

कतिपय अवस्थामा पैसा कमाउने बाटो नभेटिने र पैसा जाने मात्र भइराख्छ। कुनै ग्रह वा समयचक्रका कारण यस्तो भएको हुनसक्छ। यदि तपाईले जति जे गरे पनि पैसा जोगाउन सकिरहेको छैन भने यसो गर्नुहोस।

समस्या नै समस्याले भरिएको हुन्छ यस्ता मानिसको वैवाहिक जीवन

घरको मुख्य ढोकामा शनिबारको दिन सर्स्युको तेलको दीपक बाल्नुहोस्। दीपक निभीसकेपछि यदि तेल बाँकी रह्यो भने उक्त तेललाई सान्ध्यको समयमा पिपलको वृक्षमा चढाई दिनुहोस।

७ शनिबारसम्म लगातार यसो गर्नाले धनको कमि हुदैन। यसो गर्नाले तपाइको हातमा पैसा सधै टिकीरहन्छ।


Last Updated on: February 24th, 2021 at 3:32 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३२० पटक हेरिएको

तपाईको प्रतिक्रिया