सोमबार १३ मंसिर २०७८

काठमाडौं – आमाको दुध आमाको खानाबाट भन्दा पनि रगतबाट बन्ने हुनाले खानाले दुधको रचनामा कुनै फरक पार्दैन। स्तनपान गराउने आमाले सबै प्रकारका स्वस्थ्य खानेकुरा खान मिल्छ । अत्याधिक मसालेदार खानाले दुधको स्वाद हल्का फरक हुन सक्छ ।

शाहाकारी आमाले भिटामिन बि १२ को सप्लिमेन्ट खानुपर्छ साथै क्याल्सियमका लागी प्रशस्त दुग्ध पदार्थ खानुपर्छ ।

आमालाई एलर्जी हुने खानेकुराले बालबालिकालाई दुधको माध्यमबाट कहिलेकाहि एलर्जी हुन सक्छ । त्यस्तो अवस्थामा सो खानेकुरा खान बन्द गर्नुपर्छ ।


Last Updated on: February 27th, 2021 at 11:15 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया