आइतबार ३० जेठ २०७८

काठमाँडौ । खासगरी गर्मिको मौसममा दुध फाट्ने गर्दछ । जसको कारणले मानिसहरु यो फाटेको दुधलाई फ्याक्ने गर्दछन्।

तर तपाईलाई थाहा छैन होला फाटेको दुधमा प्रोटीनको मात्रा सबैभन्दा बढी हुन्छ। जसले शरीरको इम्यूनटी सिस्टमलाई बुस्ट गर्ने काम गर्दछ । यसले मानिसको शरीर स्वस्थ र निरोेगी हुन्छ।

डाक्टरको अनुसार फाटेको दुधको पानी सेवन गर्नाले हार्टस्ट्रोक को खतरा कम हुन्छ । साथै यसले हृदसम्बन्धि कार्य प्रणलीलाई राम्रो बनाउँछ । त्यसैले फाटेको दुधको पानी पिउनुपर्छ । यसले तपाईलाई हृदयघात सम्बन्धि रोग लाग्नसक्छ।


Last Updated on: January 13th, 2021 at 9:16 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया