सोमबार १३ मंसिर २०७८

काठमाडौँ । पैसा हुनुपर्छ काठमाडौँमा जे पनि पाइन्छ । काठमाडौँको नयाँ बसपार्क, ठमेल, चाबहिल लगायतका यि क्षेत्रहरुमा पैसामा बिक्नेहरुको लाइन नै देख्न सकिन्छ । यसैबिच हालै एक बार्गेनिगं गरिरहेको भिडियो

बाहिरिएको छ । जसमा काठमामा सस्तोमा बार्गेनिगं गर्दै युवतीहरु देखिएका छन् । दिनदहाडै देखियो यस्तो अचम्मको दृश्य, सस्तोमा पाएपछि युवाहरुको ताँती लाग्यो, पहिला को जाने भन्नेमा झगडा, हेर्नुहोस् भिडियोमा
श्रीमती ब्वाईफ्रेण्डको अंगालोमा बेरिन थालेपछि पत्नीपी’डित बनेका पतिहरू घर न घा’टको

बाँके, सीतापुरकी माया मगरको फेसबुक साथीसँग लभ पर्‍यो । आफ्ना दुई सन्तान अनि श्रीमानको माया मा’र्दै उनी २०७४ वैशाख १३ गते काठमाडौं बस्ने उक्त पुरुष साथीको साथ लागिन् । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राई भन्छन्—

पत्नीले माया मा’र्न खोजे पनि पतिले माया मा’र्न सकेनन् । विदेशबाटै उ’जुरी गरे । २ छोरा–छोरी कसले पाल्ने सम’स्या भयो । जस्तो भए पनि घर ल्याइदिन श्रीमान्ले गरेको आग्रहअनुरूप प्रहरीले मायालाई फर्काएर घर पुर्‍याएदियो ।

बाँके, वेतहनीका महेशले पत्नीबाट मा’नसिक या’तना पाएको भन्दै चैत २८ गते उजुरी गरे । उता सुर्खेत भेरीगंगा नगरपालिकाका तिलक खत्री ३१ वर्षीया पत्नीले अकैसँग सम्बन्ध राख्दै आएको थाहा पाउँदासमेत सह’नुपरेको बताउँछन् । कोहलपुरका गजेन्द्रले विदेशबाट घर फर्कंदा पत्नी र कमाइ गरेको पैसा गुमाइसकेका थिए । उनले प्रहरीमा उजुरी गरे ।

पत्नीपीडितका यस्ता धेरै उजुरी आउँछन् । त्यसको पछाडि एउटै काररण देखिन्छ— यौ’न । प्रहरी उपरिक्षक राई भन्छन्— शा’रीरि’क सन्तुष्टि पूरा गर्न लोग्नेलाई धो’का दिनेहरू बढेका छन् । भ’तभ’ती पो’ल्ने गर्मीमा पसिना बगाएर कमाएको सबै पैसा लिएर गई, पाँच वर्षपछि सउदी अरेबियाबाट घर फर्किएका पत्नीपीडित वीरबहादुर घर्ती (नाम परिवर्तन) भन्छन्— उताबाट पठाएको पैसा पनि लगी, घर पनि ल’था’लिं’ग बनाएर छाडी ।


Last Updated on: February 28th, 2021 at 9:23 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
९६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया