शनिबार ११ मंसिर २०७८

सदिक्षा बाँस्तोला पाइलटकी विद्यार्थी हुन् । अमेरिकामा बसेर अध्ययन गरिरहेकी बाँस्तोला आजभोलि सामाजिक सञ्जालमा छाएकी छिन् ।

आफ्नो दाइको मृ,त्यु नभइ ह,त्या भएको र प्रहरीले सही अ,नुसन्धान नगरेको भन्दै उनले फेसबुक लाइभ गरेपछि उनी सामाजिक सञ्जालमा छाएकी हुन् ।

मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारीस्थित इन्स्पेक्टरको कार्यकक्षबाटै फेसबुक लाइभ गर्दै इन्स्पेक्टरलाई कारवाहीको माग उनले गरेकी थिइन् ।

आइतबार सदिक्षाले उर्लाबारीका इन्स्पेक्टर उद्धव पोखरेलले आफ्ना मृ’तक दाजुको सम्बन्धमा नक्कली मिसिल तयार गरेको देखेपछि तत्काल सामाजिक सञ्जालमा सार्वजनिक गरेको बताएकी छिन् ।

प्रहरीले नै सामान्य मिसिल तयार गरी ह’त्यारालाई ब’चाउन लागिपरेको उनको आ’रोप छ ।
हेर्नुस-


Last Updated on: February 28th, 2021 at 10:37 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया