आइतबार १९ मंसिर २०७८

सल्यानमा धा’रिलो ह तियार प्रयोग गरी ह त्या गरिएकी किशोरी ह त्याको अ’नुसन्धानमा भुन्टी नामक कुकुरलाई प्रयोग गरिएको छ। जिल्लाको त्रिवेणी गाउँपपालिका-१ तल्लो काभ्राकी १७ वर्षीया कविता बोहराको शुक्रबार राति ह त्या भएको थियो। घ टनाको अनु सन्धानका लागि नेपालगञ्जबाट प्रहरीले शनिबार ‘भुन्टी’ लाई घ टनास्थल ल्याएर अनुसन्धान थालेको सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए।
प्रहरी निरीक्षक लक्ष्मण वलीले बोहोरा ह त्या अ’नुसन्धान गर्न भुन्टीसहित आफ्नो टोली शनिबार बेलुका ५ बजे घ टनास्थलमा पुगेको बताए। ‘कुकुरले बोहोरा, उनका कपडा सबै सुँघ्यो र केही परसम्म पुग्यो,’ प्रहरी निरीक्षक वलीले भने ‘तर, खोला आएपछि अलमलियो।’ घर परिवारले श वमाथि छुट्टै कपडा ओढाइदिएको र धेरै मानिस श व भएको स्थानसम्म आवातजावात भएका कारण कुकुर अलमलिएको वलीले बताए।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

कुकुर अलमिलिए पछि शनिबार राति नै उसलाई नेपालगञ्ज फिर्ता पठाइएको वलीले जानकारी दिए। सल्यान प्रहरी प्रवक्ता उमाकान्त जोशीका अनुसार घ टनास्थलमा बोहोराको मोबाइल फेला परेको छ। अब त्यही मोबाइलको कल डिटेल्सको आधारमा प्रहरीले अ नुसन्धान गर्ने तयारी गरेको छ। ‘बोहोरा रातिमा किन घरदेखि बाहिर निस्केकी हुन, शौच गर्न वा कसैले फोन गरेर बोलाएपछि उनी निस्केकी हुन्? अहिले थाहा छैन,’ जोशीले भने, ‘अब त्यही आधारमा अ नुसन्धान अगाडि बढ्छ।’
कक्षा ९ मा अध्यनरत बोहोराको अगाडि घाँ’टी र पछाडि टाउकोको भागमा धा रिलो ह’तियारले आ क्रमण गरी वि’भत्स ह त्या गरेको अवस्थामा श व फेला परेको थियो। कविताका अभिभावकले शुक्रबार राति ९ बजेसम्म उनलाई कोठमा पढिरहेको देखेका थिए। त्यसपछि उनीहरू सुते। मध्य रातमा कविताकी दिदीको छोरा (बालक) वान्ता गर्न थालेपछि कविताको खोजी भएको थियो।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

उनकी दिदी बिरामी भएपछि उपचारका लागि बाँके गएकी थिइन। बोहोरा परिवारमा दुई छोरीमात्रै छन्। खोज्दै जाँदा कविताको शव घरदेखि झन्डै १५ मिटर तलको गाईबस्तु बाँध्ने भकारोनजिकै फेला परेको थियो। केही वर्ष पहिले सल्यानमा भएको यस्तै ह त्याकाण्डको अ’नुसन्धान गर्न पनि भुन्टी कुकुर लगिएको थियो। कविताको श व पोष्ट मार्टमका लागि अहिले जिल्ला अस्पताल सल्यानमा राखिएको छ ।


Last Updated on: March 1st, 2021 at 3:20 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया