आइतबार १९ मंसिर २०७८

सुमन केसी र अस्मिता अधिकारीको स्वरमा रहेको नया गीत ‘पिपलु’ सार्वजनिक भएको छ । गीतमा अर्जुन थापाको शब्द तथा संगीत रहेको छ। शान थापाको निर्देशनमा तयार भएको गीतको भिडियोमा अभिनेता नाजिर हुसेन र अस्मिता श्रेष्ठ फिचर भएका छन् । रोमान्टिक शैलीमा निर्माण भएको भिडियोमा राजिव समरले करियोग्राफी गरेका छन् । अर्जुन तिवारीले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्।


Last Updated on: March 1st, 2021 at 4:15 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया