आइतबार १९ मंसिर २०७८

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका- १ सल्यानटार खोल्सी नजिक डोजरले ठ’क्करबाट एक महिलाको मृ’त्यु भएको छ।

बाटो पीच गर्नको लागि सडकमा भएको माटो फाल्दै गरेका बेला घाँस का’टेर फर्कदै गरेकी त्रिपुरासुन्दरी-१ कि सरस्वती कुमाललाइ जेसीवी डोजरले ठ’क्कर दिएको हो।

महिलाको श’व भने माटोले पु’रिएको अवस्थामा भेटिएको थियो। घ’टना कसरी भयो भन्ने बारेमा प्रहरीले विस्तृत जानकारी दिएको छैन।

यद्यपी घ’टनास्थलमा रहेका स्थानीय बासीन्दाका अनुसार डोजरको ठ’क्करपछि घा’इते भएकी महिलालाइ जिउदै अवस्थामा डोजरले माटो खनेर पुरिदिएपछि चालक फरार भएका थिए।

ठक्करबाट घा’इते भएकी महिलालाइ डोजर चालकले उ’द्धार गर्नुको साटो थप माटोले पु’रिदिएर घा’इते अवस्थामै ह’त्या गरेको भन्दै आ’क्रोशि’त स्थानीयले डोजरमा आ’गज’नी गरिदिएका छन्।

आ’क्रो’शित स्थानीयले घट’नास्थलमा नाराबाजी गरी क्ष’तिपु’र्तिको माग गरिरहेका छन्। डोजर चालक र बाटो बनाउने ठेकेदारलाई प्रहरीले खोजी गरिरहेको जानकारी दिएको छ।


Last Updated on: March 1st, 2021 at 6:33 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया