मंगलबार १४ मंसिर २०७८

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोलायी तत्व आँखाका लागि निकै फाइदाजनक मानिन्छ। बजारमा पाइने बट्टाईको अन्डामा अन्य पक्षीको अन्डामा भन्दा धेरै पौष्टिक आहार पाइने गरेको छ। संसारभर नै अण्डा खाने प्रचलन रहेको छ । विभिन्न पक्षीहरुको अण्डालाई उसिनेर वा विभिन्न परिकार बनाएर खाने गरिएको छ । आज हामी बट्टाईको अण्डा खाँदा हुने फाइदाहरुको बारेका कुरा गर्दैछौँ ।

बट्टाईको अण्डामा पोषण तत्व एकदमै बढि हुन्छ । बट्टाईको अण्डामा भिटामिन ए, बी, डी र बी १२, लुटिन तथा जिएजेनथीन अधिकमात्रामा हुन्छ । यी भिटामिन आँखाका लागि एकदमै लाभदायक मानिन्छ ।बट्टाईको अण्डा खाँदा दम, निमोनिया, रुखाखोकी र ग्याष्ट्रिक नियन्त्रण गर्न सकिने विज्ञहरु बताउँछन् । बट्टाईको अण्डा सुगर र ब्लड प्रेशरका लागि रोगीका लागि पनि फाइदाजनक हुन्छ ।

शरिरमा रहेको अनावश्यक टक्सिन निकाल्न पनि बट्टाईको अण्डा लाभदायक रहेको छ ।बट्टाइको अण्डाले मृगौला, कलेजो र गलब्लाडर स्वस्थ राख्न मद्दत गर्छ । हड्डी मजवुत बनाउन, छालालाई एलर्जीबाट बचाउँन, रगत शुद्धिकरण र हेमोग्लोविनको मात्रा बढाउन पनि बट्टाईको अण्डा सेवन गर्नु फाइदाजनक छ ।बालबालिकाको शारिरिक वृद्धिमा, स्मरण शक्ति बढाउन, रोगविरुद्ध लड्न सक्ने क्षमताको विकास गर्न र चोटपटक चाँडो निको पार्न पनि बट्टाईको अण्डा खानु फाइदाजनक हुन्छ ।

काठमाडौँ । फाइबर, भिटामिन बी-६, आयरन, कार्बोहाइड्रेट जस्ता पोषक तत्वले भरिपूर्ण खजुर स्वास्थ्यका लागि फाइदाजनक हुने गर्दछ।खजुर शरीरका लागि निकै फाइदाजनक छ। जसलाई सही तरिकाले खान आवश्यक छ। एक दिनमा ५ खजुरभन्दा धेरै खाँदा स्वास्थ्यका लागि नोक्सान गर्न सक्छआज हामी तपाईलाई खजुर खाने सही तरिका र फाइदाका बारेमा जानकारी दिदैछौँखजुरवाला दूध १ गिलास गाईको दूधमा ३ वटा खजुर राखेर उमाल्नुहोस्। उम्लिसकेपछि ग्यास सानो बनाएर त्यसलाई त्यत्तिकै ५ मिनेटसम्म छोडिदिनुहोस् । त्यसपछि यसलाई मनतातो भएपनि पिउनुहोस्।


Last Updated on: March 1st, 2021 at 7:48 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४१८ पटक हेरिएको

तपाईको प्रतिक्रिया