मंगलबार ०९ कार्तिक २०७८

काठमाडौँ । हर कोहीको चाहना हुन्छ आफ्नो भाग्यले सबै काममा साथ देओस्। सधै सबै कुरा राम्रो होओस्। तर कुनै समय सोचे जस्तो हुँदैन्। जसको भाग्य सधै उसको साथ हुने गर्दछन्, त्यो मानिसले सधै निकै मेहनत गर्दछ।

तर मेहनतपछि पनि तपाईको भाग्यले तपाईलाई साथ दिएको छैन् भने आज हामी केही यस्ता उपायका बारेमा जानकारी दिदैछौँ, जसको प्रयोगबाट तपाईको भाग्य चम्किने गर्दछ।

एउटा सानो चीजले तपाईको भाग्यनै परिवर्तन गरिदिन सक्छ, त्यो कुरा जो कोहीलाई थाहा नहुन सक्छ।

आज हामी कुरा गरिरहेका छौँ लसुनको, जुन शुभ कार्यमा खान वर्जित गरिएको छ, तर यसले तपाईलाई कयौँ लाभ दिने गर्दछ।


Last Updated on: January 13th, 2021 at 12:25 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया