मंगलबार ०८ आषाढ २०७८

भनिन्छ सोम खे’ती बुध घर । यसको अर्थ हो कुनै खेती गर्दै हुनुहुन्छ भने सुरुवात सोमबार गर्नुस् । तर तपाईं नयाँ घरमा प्रवेश गर्दै हुनुहुन्छ या नयाँ कामको शुरुवा’त गर्दै हुनुहुन्छ भने बुधबार अति उत्तम दिन हो ।

‘बुध‘ ग्रहको लागि सम’र्पित हुने बार नै बुधबार हो । बुधबारको दिन विशेष गरी वि’थाल देव (कृष्णको अवतार) को पुजा गरिन्छ । धर्मशास्त्र अनुसार, विथाल देवको पुजा गर्दा तुल’सीको पातले गर्नु पर्दछ ।

कुनै नयाँ काम था’लनीको लागि बुधबार अति नै शुभ मानिन्छ । साथै यस दिन कृष्ण भग’वानको व्रत बस्नेले आफूले चाहे’को फल पाउने विश्वा’स गरिन्छ ।


Last Updated on: January 13th, 2021 at 1:15 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया