आइतबार १९ मंसिर २०७८

विश्वमा विभिन्न प्रतिभा भएका मानिसहरु छन् । धेरै मानिसहरुले अनौठो कार्य गरेर विश्वलाई नै चकित पारेका छन् । सर्प भन्ने बित्तिकै धेरै मानिसहरु तर्सिने गर्छन् । तर पाकिस्तानकी एक युवतीलाई भने सर्प संग कुनै डर लाग्दैन ।

उनले एक जिउँदो सर्पलाई आफ्नो नाकबाट छिराएर मुखबाट निकालेकी छिन् । पाकिस्तानको राजधानी कराँचीकी एमबिबिएस गरेकी आयसाले सर्पलाई आफ्नो नाकबाट छिराएर मुखबाट निकालेर दुनियाँलाई नै चुनौति दिएकी छिन् ।

उनले सर्पलाई नाकाबाट घुसारेर मुखबाट निकालेको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । हेर्नुहोस् भिडियोमा उनले एक सर्पलाई नाकाबाट घुसारेर मुखबाट निकाले :

 


Last Updated on: March 3rd, 2021 at 9:15 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया